विवरण उपलब्ध गराउने सम्बन्धमा ।

विवरण उपलब्ध गराउने सम्बन्धमा ।

📢 सूचना
विवरण उपलब्ध गराउने सम्बन्धमा
🏢 जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूको जानकारीका लागि।

📄 बेरुजुको यथार्थ अवस्था सम्बन्धी विवरण महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नुपर्ने भएकाले यस कार्यालयबाट तोकिएको ढाँचामा आवश्यक विवरण उपलब्ध गराइदिन अनुरोध गरिन्छ।

समय सीमा: पत्र प्राप्त भएको मितिले ५ (पाँच) दिनभित्र

📋 तोकिएको ढाँचाअनुसार विवरण पेश गर्न अनुरोध छ।
📎 सम्बन्धित कागजात: 📄 पत्र हेर्नुहोस्
🏛️ कोष तथा लेखा नियन्त्रक कार्यालय, मुगु
📅 पत्र मिति: २०८३/०४/०८